Skip to main content

Evolution of Banking System In Nepal


Banking Concept & Banking Development in Nepal – नेपालमा बैंकिङ विकास
By
 -
May 29, 2019
0
1078
Banking development in Nepal
What is Bank?
The bank is an authorized financial Institution which accepts deposits from the general public and advances loan in the profitable fields. The two major functions of the bank are accepting deposits from the public and providing loans. Generally, a bank works as a bridge between surplus unit i.e. depositors and deficit unit i.e. borrowers.
Banks are incorporated with the sole objective of making a profit.  A bank does not provide service, it sells service.
Types of Bank (तहगत बैंकिङ प्रणाली)
#On the Basis of Paid Up Capital 
1.       A Class Bank – Commercial Bank
2.       B Class Bank – Development Bank
3.       C Class Bank – Finance Company
4.       D Class Micro Finance
Class
Name
Paid Up Capital in Crore
Previous Provision
(Before 2072/73)
Provincial Level
A
Commercial Bank
800 Crore (8 Arab)
200 Crore
--------
B
Development Bank
250 Crore
64 Crore
120 Crores
C
Finance Company
80 Crore
30 Crore
50 Crores
D
Micro Finance
10 Crore
10 Crore
2 Crores
#On the basis of Ownership
1.       Private Bank (Non-Government Public Bank)
2.       Government Bank (Fully, Partially)
nepal bank limited (npl) – 62.25 % government ownership 
rastriya banijya bank (rbb) – 100% government ownership
agricultural development bank limited (adbl) – 51% government ownership
#On the basis of Nature/Function/Purpose
1.       Central Bank
2.       Commercial Bank
3.       Development Bank
Banking Development in Nepal
·         बिक्रम सम्बत 1933 सालमा तत्कालिन प्रधानमन्त्री Ranoddip Singh को पालामा Tejarath Adda को स्थापना भएको थियो Tejarath Adda को स्थापना नै नेपालको बैंकिङ्ग इतिहासको पहिलो चरण मानिन्छ।Tejarath Adda पूर्णतय सरकारी स्वामित्वमा खोलिएको थियो सुनचाँदी धितोराखी प्रतिशत ब्याजदरमा सर्वसाधारणलाई कर्जा प्रवाह गरिएको थियो। Tejarath Adda निक्षेप भने स्वीकार गर्दैनथ्यो।
·         वि सं 1989 सालमा Taksar Adda को स्थापना भयो पहिलो पटक सिक्का निस्काशन गर्यो।
·         वि. सं. 1994 मा Nepal Bank Act 1994 को अधिनमा रहेर 1994 कार्तिक 30 गते Nepal Bank Limited को स्थापना भयो। यो नै नेपालको पहिलो वाणिज्य बैंकको रुपमा चिनिन्छ। Nepal Bank Limited ले नोट तथा सिक्काको निष्काशन बाहेक केन्द्रिय बैंक तथा वाणिज्य बैंक दुइटैबैंक को रुपमा काम गर्न थाल्यो।
·         2002 असोज 1 गते Sadar Mulukikhana (सदर मुलुकिखाना) ले नेपालमा पहिलो पटक 5, 10 100 को  नोट जारि गर्यो। त्यो बेला जनक राज पण्डित Head of Cashier थिए। Sadar Mulukikhana ले निष्काशन गरेको नोटलाई Old Print भनिन्छ।
·         Nepal Rastra Bank Act 2012 को अधिनमा रहेर वि. सं. 2013 बैशाख 14 गते Nepal Rastra Bank को स्थापना भयो। जुन अहिले केन्द्रिय बैंक रुपमा चिनिन्छ। नेपाल राष्ट्र बैंकले वि. सं. 2016 साल फाल्गुन 7 गते 1, 5, 10, 100 को नोट निष्काशन भयो। त्यबेलाका गभर्नर हिमालय शमशेर ..रा. थिए। नेपाल राष्ट्र बैंकले निष्काशन गरेको मुद्रालाई New Print भनिन्छ।
[ Sadar Mulukikhana ले निष्काशन गरेको नोटलाई Old Print भनिन्छ।
Nepal Rastra Bank
ले निष्काशन गरेको मुद्रालाई New Print भनिन्छ।]
·         वि. सं. 2013 साल चैत्र २० गते भखानपुर सहकारी संस्थाको स्थापना भयो। त्यहिँ भएर चैत्र 20 लाई हामी सहकारी दिवसको रुपमा मनाइन्छ।
·         वि. सं. 2014 सालमा नेपालको पहिलो Development Bank को रुपमा Nepal Industrial Development Bank को स्थापना भयो। जुन वि. सं. २०१६ साल असार 1 गते NIDC मा रुपान्तरण भयो। जुन  2073 साल बैशाख 19 गते राष्ट्रिय वाणिज्य बैंक संग गाभियो।
·         Rastriya Banijya Bank Act 2021 को अधिनमा रहेर 2022 साल माघ 10 गते Rastriya Banijya Bank को स्थापना भयो। Rastriya Banijya Bank नेपालको दोस्रो वाणिज्य बैंक हो।
·         ADB Act 2024 को अधिनमा रहेर वि. सं. 2024 साल माघ 7 गते Agricultural Development Bank को स्थापना भयो।
·         तत्कालिन समयमा नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण गर्न, कृषकहरुलाई आर्थिक प्राविधिक सहयोग गर्दै कृषि क्षेत्रको समग्र बिकास गर्ने लक्ष सहित यो बैंकको स्थापना भएको थियो। ADB वि.सं. 2062 साल असार 31 मा Agricultural Development Bank Limited (ADBL )मा रुपान्तरण भयो भने 2062 चैत्र 3 गते वाणिज्य बैंकको इजाजत प्राप्त गरेको हो।
·         वि. सं. 2025 सालमा Banking Promotion Committee बन्यो।
·         वि. सं. 2031 सालमा Commercial Bank Act आयो। . . 32/33 मा Small Farmar Development Project कार्यक्रम आयो।
·         वि. सं. 2033 सालमा हुलाक बैंकको सुरुवात भयो।
·         . . 2040/41 मा नेपालले Open Economic Policy (खुला अर्थ नीति) को अवलम्बन गर्यो।
·         वि. सं. 2041 साल असार 29 गते नेपाल अरब बैंक लिमिटेडको स्थापना भयो जुन अहिलेको Nabil Bank हो। नेपाल अरब बैंक लिमिटेड नै नेपालको पहिलो Joint Venture को रुपमा खुलेको पहिलो बैंक हो।
·         वि. सं. 2042 सालमा Nepal Indosuez Bank Limited को स्थापना भयो जुन अहिलेको Nepal Investment Bank Limited हो।
·         वि. सं. 2043 सालमा Nepal Grindlays Bank को स्थापना भयो जुन अहिले अहिलेको Standard Chartered Bank Nepal Ltd. हो।
यसरीनै खुला आर्थिक नीतिको कारणले नेपालमा धेरै बैंक तथा वित्तीय संस्थाहरु स्थापना हुने क्रम जारि रह्यो।
·         वि. सं. 2049 सालमा ग्रामिण क्षेत्रको बिकास गर्नको लागि पहिलो पटक पुर्वाञ्चल विकास बैंकको स्थापना भयो।
·         वि. सं. 2049 साल श्रवन 11 गते नेपाल आवास विकास वित्त कम्पनिको स्थापना भयो।
·         वि. सं. 2057 साल मंसिरमा देशको समग्र वितीय क्षेत्रको विकास गर्ने उदेश्यले Financial Sector Refund Program (FSRP) स्थापना भयो।
·         वि. सं. 2058 सालमा साना किसान विकास बैंकको स्थापना भयो।
·         वि. सं. 2066/67 सम्म आइपुग्दा नेपलामा A, B, C D वर्गका 257 सिमित कारोवार गर्ने संस्था गरि करिब 300 वटा बैंक तथा वितीय संस्थाहरुको स्थापना भयो। यतिका बैंक तथा वितीय संस्थाहरुको स्थापना भएपनि सामान्य जनताको पहुँचमा अझै पनि बैंक पुग्न नसकेको सत्यतालाई मध्यनजर गर्दै  Merger Policy 2068, Aquisition Policy 2070, Merger and Aquisition Policy 2073 जस्ता नीतिहरु ल्याइयो।
·         २०७६ बैशाख मसान्त सम्म आईपुग्दा सय ७६ पुगेको छ। यसअनुसार २०७६ बैशाख मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।
·         बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७५ असार मसान्तमा हजार सय ५१ वटा रहेकोमा २०७६ बैशाख मसान्तसम्ममा हजार सय १९ वटा पुगेका छन्।


Comments

Popular posts from this blog

Banking Act Most Importants

Nepal Rastra Bank Act 2058 in Nepali & English Summary Nepal Rastra Bank Act 2058 ( नेपाल राष्ट्र बैंक ऐन २०५८ ) Nepal Rastra Bank Act 2012 सर्ब प्रथम आएको र   यहि ऐनको अधिनमा रहेर वि . सं . 2013 बैशाख 14 गते Nepal Rastra Bank को स्थापना भयो । नेपाल राष्ट्र बैंकलाई नेपालको केन्द्रिय बैंकको रुपमा स्थापित गर्नु र भारतीय मुद्रालाई विस्थापित गर्ने मुख उदेश्य सहित Nepal Rastra Bank Act 2012 जारी गरिएको थियो। पछि यहि ऐन संशोधन भएर Nepal Rastra Bank Act 2058 भएको हो Objectives of the Nepal Rastra Bank Act 2058 ·          To establish Nepal Rastra Bank ·          To Manage and Operate Nepal Rastra Bank ·          To Formulate necessary monetary policy and foreign exchange (FOREX) policy. ·          To maintain a relationship with the government ·    ...

NRB IT Guidlines 2068

  NRB IT Policy and IT Guidelines 2068 | Nepal Rastra Bank   Nepal Rastra Bank formulated the IT policy for own implementation and for all the other licenses bank and financial institutions. NRB also formulate the Nepal Rastra Bank information technology guidelines (NRB IT Guidelines). The main objectives of the NRB IT policy are – 1.      To ensure secure, stable and standard IT infrastructure. 2.      To ensure availability, integrity, and confidentiality of information. 3.      To enhance user awareness for efficient, effective and economic use of the IT system. 4.      To minimize IT-related risk. 5.      To facilitate the efficient operation of the information system in the financial sector. NRB IT Policy 1.      Ensure efficient, effective and economic IT operation by implementing appropriate IT system, e.g Financial Information System...

Business Development plan on the Khaptad Homestay

  CHAPTER:- ONE BUSINESS AND ORGANIZATIONAL STRUCTURE   1.2 Introduction about Khaptad Homestay Khaptad Homestay is located at the Channa Municipality 07 Gadarai Bajhang near to the   Khaptad National Park. Khaptad national park located at for far-western district Center Point of the Farwestern four District, I.e Bajhang, Bajura, Achhamand doti. Khaptad Home is owned By Mr. Mahesh Baduwal. The main motive to start up the khaptad   home stay is that to promote tourism activities in the domestic as well as international, Markets. Khaptad is most beautiful place, most of the tourist comes from national and international level to take the entertainment hoarse riding and so on. The main motive to start up the khaptad home stay is that generate local employment opportunities as well as attracting domestic and international tourist by providing quality of services. According to Nepal Tourism Board Report Around 10-15 Thousand peoples visited in year. To take enter...